New Nepali Lok Dohori Song- 2079/2022-Chandragirima" चन्द्रागिरीमा/Saroj Lamichhane/Manakamana Rokka
HTML-код
- Опубликовано: 11 апр 2025
- Presenting new Nepali lok dohori song Chandragirima by Saroj Lamichhane & Manakamana Rokka only on Saroj Lamichhane's official RUclips channel.
Elixzain Production Presents:- New Nepali Lok Dohori Song 2079
|| Chandragirima चन्द्रागिरीमा ||
#sarojlamichhane
#mankamanarokka
#newlokdohori
#nepalisong
#lokdohorisong
#nepalisong
---------------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Saroj Lamichhane
Manakamana Rokka
♬ Lyrics | Music:-
Saroj Lamichhane
♬ Collection Associate:-
Santosh Lamichhane
♬ Arrange:-
RK Milan
♬ Studio :-
Malashree Studio
♬ Recordist :-
Sagar Bajurali
Gobinda Parajuli
♬ Mixing | Mastering :-
Khadak Bajurali
♬ Audio | Video:-
Saroj Lamichhane Official
----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Special Associate | Producer:-
Ishwar Dangol
🎬 Written & Directed:-
Amrit Biswakarma
🎬 Choreographer:-
Pratibha Chamling
🎬 Cast:-
Shekhar Gharti Magar
Pratibha Chamling
🎬 Cinematographer:-
Sagar Biswakarma
🎬 Post Production:-
Elixzain Production
© Saroj Lamichhane, 2022
All Rights Reserved
-----------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Sa...
Facebook:- tinyurl.com/Sa...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पूर्णमा नमस्कार, मेरो र मनकामना रोक्काको आवाज, शेखर घर्ति मगर र प्रतिभा चाम्लिंगको नृत्यसहित नयाँ लोक दोहोरी गीत "चन्द्रागिरीमा" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद । 🙏
Geet ramro lagyo सरोज लामिछाने daju 🙏🙏🙏🙏🙏
Wow nice song 🎉 I 🎉🎉🎉🎉🎉🎉
Ramro xa dada arko naya chahiyo git feri
Wow nice song
Great song daju😘😘😘
मेरो आदरणीय दाइ सरोज लामिछाने भन्ने बितिकै जुन गित आउदा पनि गर्व लाग्छ चन्द्रागिरिमा मिठोगित पस्कनु भएको छ दाइ राम्रो दर्शक पाउनु भाको पनि छ आज ट्रेनिङ न.11 छिटै ट्रेनिङ 1 मा आइदियोस 😘😘😘😘😘😘😘😘
❤️❤️❤️
A😂ýoshzg‐z
मेरो आदरणीय सम्मानिय दाई सरोज लामिछाने को नयाँ गित को लागि मीठो गित बधाई तथा करोडौं सफलता को सुभकामना।।।
वाह सरोज दाजु क्या खुराक पस्किनु भो बधाई एबम् सफलताको शुभकामना छिट्टै करोड क्लबमा प्रबेश गरेको हेर्ने धोको छ।।
लु दुबई जना मेरो जिल्ला बासी पर्यो बदाई छ है
सफलताको सुभकामना 🤗🤗🤗
सरोज लामिछाने ज्यु को मिठो स्वर मा सजियको गित धेरै धेरै बदाई सरोज ज्यु साथै सफलताको सुभकामना सम्पुर्ण टिम लाई
ल है छिमेकी धेरै धेरै बधाई तथा सफलताको सुभकामना 21 नम्बर मा आइपुगेछ 🙏🙏🙏🙏❤️❤️❤️
😊समय सान्दर्भिक सन्देश मुलुक मिठो गित लाई ब्यापक शुभकामना ।🙏😊
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉
आहा हजुरकाे गितमा छुट्टै मिठास हुन्छ सराेज दाई💃💃💃 बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️❤️💖💖साथै सफलताकाे शुभकामना 🙏🙏🙏🙏
आहा सरोज सर सारै राम्रो गीत मन परेयो है !
❤️🙏लोक किङ्ग सरोज ❤️🙏हजार पटक सुन्दा पनि धित न मर्ने
आहा हाम्रो चन्द्रागिरि राम्रो चन्द्रागिरी सुन्दा नै आनन्द लाग्यो 😘😘😘😘😘बधाइ तथा शुभकामना सम्पुर्णलाई 😍😍😍
बधाई तथा सफलताको शुभकामना सारोज भाई को टीमलाई ❤❤❤❤❤❤🎉🎉🎉🎉
सरोज लामिछानेको नयाँ गित चन्द्रागिरीमा सफलताको शुभकामना व्यक्त गर्दछु।
आहा सुमधुर सोरको धनि सरोज लामिछानेले दाइको गित सुन्धा नाच्नै मन लाउछ सफल्ताको अग्रिम शुभकामना
काठ क्षेत्रको बाघ लाई एसो बनको छेउछाउ घुम्दा नै यस्ता धमाकेदार गित फुर्छन् सफलताको शुभकामना छ दाजै।
धेरै धेरै राम्रो गित बधाई छ यो गितका सम्पूर्ण टिमलाई ❤ ❤ ❤ ❤ ❤ 🙏 🙏 🙏
आहा सरोज दाजुको गीत भने पछी कुनै कम छैन तर अहीलेको समय सान्दर्भिक गीत रेछ । झ्न आगो बाल्छ। अब्😘😘😘😘❣️❣️❣️👀👀🙏🙏
असाध्यै राम्राे लाग्याे स्वर, भाका त्यस्तै राम्राे लय पनि कति मजाले घुमाएकाे घुमाउनु पर्ने ठाउँमा । गीत भनेकाे यस्ताे हुनु पर्छ मेराे बुझाईमा।
राम्रो छ गित बधाइ छ सबै टिम लाई 🌺🌺🌺🌺🌺🌺🌺🌺
एकदम राम्रोछ गित सारै मन पर्यो मनकामना जि को स्वर को त म लास्टै फेन हो धेरै पछि हजुर को गित सुन्न पाईयो मिस अझै धेरै गित हरु गाउदै जानू शुभकामना हजुर लाई मिस
नमस्ते म चुल बस्याल सिन्धुपाल्चोक बाट मैले अर्कै gmail id बाट कमेन्ट गरेको छु मनकामना जि को गित धेरै राम्रो छ खुशी लाग्यो सरोज सर स्वर धेरै राम्रो छ सगित शब्द पनि धेरै राम्रो छ शुभकामना छ मनकामना रोक्का मिस
धेरै समय पछि आएको राम्रो गित को सफल होस्🙏🙏🙏
सरोज दाइका दुइ वटा गितले काठे लोक भाकाको रेकर्ड तोड्न सफल भयका छन खुशी को कुरा हो हामी काठ वासिका लागि 🙏🙏1:- हे मेरो सानू 2:- चन्द्रागिरिमा 🌺🌺❤️👌
सार्है दामी 🙏 सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏
Safaltako मुरी मुरी शुभकामना dear सरोज lamichhane
मिठो गीत दादा हजुर धेरै धेरै धन्यवाद छ हजुर
आहा, सारै राम्रो गित रैछ बधाई छ सम्पुर्ण टिमका साथीहरू लाई
आहा सारै मिठो गित बधाई छ सरोज लामिछाने दाई लगायत सम्पुर्ण टिमलाई सफलता को शुभ कामना 🙏🙏❤️❤️
गित राम्रो लाग्यो दान्स राम्रो लागेन
आहा कति सुन्दर उत्कृष्ट अब्बल शब्द मिठो गीत सफलताको शुभकामना सरोज लामीछाने सर लगायत सम्पूर्ण टीम प्रति अग्रिम शुभकामना व्यक्त गर्दछु ❤️🙏
आह उत्कृष्ट गित मेरो आत्मीय डियर सरोज सर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना
सारै राम्रो लाग्यो गीत सबै ले हेर्नू होला धन्यवाद गाउने हरु सबै लाई 💕💕💕💕
के छ के छ त्यो मन भित्र
मुख हेरेर था हुन्न चरीत्र ❤
बधाई तथ गित सफलताको शुभकामना दाइ 🙏❣️
एक्दम दामी गित सरोज सर अनि मनकामना मिसको धन्यवाद सम्पुर्ण टिमलाई
सारैनी राम्रो गीत सबैलाई सफलता को शुभकामना छ 👌🔥
ल बधाई छ मनकामना मिस लगायत सम्पुर्ण टिम लाई राम्रो छ गित
सरोज सङ्ग मनकामनाको साथ अति मीठो ❤️❤️❤️❤️
आ, हा,,.. 💃💃💃सारै राम्रो ठट्टयऊली बधाई होल युनीट लाई....
आहा गीत अर्गानिक पस्कनु भएको रैछ बधाई छ लोकप्रिय गायक सरोज लामीछाने ज्यु लगायतका सबै कलाकार हरु मा,🤔😍🙏🌷🙏♥️🌷🙏✔️✔️
बधाई तथा सफलताको धेरै शुभकामना सम्पूर्ण टीमलाई ❤️💐👍...
2:53 स्याटर हान्नु भएछ । मन पर्याे । 😅
अहिले सम्म हजुरको गित नछुटाई हेरेको छु सारै मन पर्छ हरेक सब्दमा टिक टक पनि बनाइन्छ सफलताको शुभकामना
बधाई तथा शुभकामना सरोज भाइ लगायत सम्पूर्ण टिमलाई।
धेरै राम्रो गित छ सबैले अझै धेरै माया गर्दिनुहोला🙏🙏
धेरै धेरै बधाई सरजाे दाजु राम्रो छ
आहा दामी चन्द्रागिरी मा सरोज भाइ लगायत सम्पूर्ण लाई बधाई तथा सफलताको शुभकामना 💕🎉💕🎉
दामी छ गित बिसेस गरि मनोकामना मिसको कोईली झै आवाजको त म फ्यान नै हो धन्यबाद यति मिठो गित पस्कुन भा छ हजुरको सफल सांगीतिक भबिष्यको कामना साथै सम्पुर्ण टिमलाई धन्यवाद अनि सफल्ताको शभुकामनना
❤
बधाई छ कान्छो 😘😘😘😘😘😘
Wow dherai ramro song👌👌❤️❤️ ani dherai ramro abhinaya ❤️❤️🙏🙏
कति राम्रो गित्🤗हेरिरौ झै
गीत "चन्द्रागिरी मा" सुटिङ चै बाइसधारा मा 🙄🙄
सम्पुर्ण टिम लाई बधाई तथा सफलता को शुभकामना #Pratibhachamling
सुन्दर मान्छे को सुपरहिट कला हजुरको कुन शब्दले सम्बोधन गरौ खै जति तारिफ गरे पनिकमै हुन्छ हजूर धेरै माया र सम्झना 🙏
Badhai xa vai ajhai safalta ko suvakamana👌❤️
राम्रो छ मनकामना दिदी ।
ल बधाई छ दाइ अनि सबै टिमलाई
सरोज सर काे गित मलाई सारै मनपर्छ।
Ddtddu
🤚✋🤚🤚🖐️🫱🫲🫷🫷🤏🙇🙋🙋🚴🚴🪂🚣🫅🌹🌹🏖️🌈🌈
Mero dai ko geet sadai uthkrista ❤❤🎉dherai suvakamana
Derai ramro songs saroj daju congratulations ❤
अति राम्रो छ।
गित मीठो छ बदाई छ भाई
मिठो गीत छ हो
बधाई छ सम्पुर्ण टिमलाई
Prativa baini ani sampurna team lai dherai dhera badhai ani suvakamana with Love Suren Barmay
Thanks dada
Lot's of love from rinchen vlogs 🙏❤️🥰
Thanks sathi
धेरै राम्रो गित सफलताको शुभकामना🙏❤️👌
मिठो माया अटूट सम्झना याहाहरुको प्रतिभाको सम्मान गर्दछु जाहा जता हुनुहुन्छ हासी खुशी रहनुस सफलताको शुभ कामना 🙏🌹
Pp
Pppp
Lastai ramaro song wowo amazing and lovely 🌹 song👌👌👌👌
My favourite lok singer Saroj lamichhane dai 😍😍😍❤️❤️
Derai nai mitho git 😊😊❤❤
Sarai ramailo geet wa wa 💝💝💝🥰🌹
सम्पूर्ण टिमलाई शुभकामना
Aaha nice songa suvakamana saroja sir lae
Wouuuu babal dami xa daju hjr ko poila dekhi naii big fern ho hjr ko auta geet maile din ma yak choti gaune gareko xu (gai Lai ghas ea Meri sanu bhaisi Lai paral xa yo Maya le man matra baralxxa )🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
Congratulations 👏 best wishes to all 🥰
Congratulations to the entire team more importantly pratibha u nailed it dear...keep up the good work dear
Thanks
Dami baine .. khusi lagyo mero गाउ ko nam nepal ma lagyeko ma
Partibha nice. Work .. partibha rokssssssssss
Good 😊😊😊😊👍
Vari nice 👍👍
Thanks for the visit
Aaha sarai ramro geet badhai xa sabai teamlai
Hum kashmir sa ap ka video both acha laga
Thank u so much
Wow 22 dharama..
sarai ramro
Nice voice n nice dance congratulations 💐💐💐💐
I think this song hit after long time sir big fan
Song jasto ramro dance testai kada congratulations daii 🎊🎊🎉❤️❤️
Wow beautiful song❤❤
Aaha
Nice video ❤️
Congratulations 👏 ❤
Super dancer prativa❤❤❤I like it.
यस्तै प्रतिभाको आशा गर्दछु अझै म !!
आहा❤❤❤❤
Tik tok bata aauna haru hajir humta❤❤
मेरो गाउ होनी लामिचिमिनी ज्यु ok
Manakamana ji song yakdam ramro x aagami din pani ramro hos la
Nice dance partibha g ..partibha ko partibha ramro
Wow prathibha sis